प्रधानमन्त्रीलगायत माओवादी नेताहरुलाई अख्तियारको पत्र

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत सरकारमा रहेका उच्च नेताहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाभित्र बयान दिन आउन पत्र काटेको बुझिएको छ । सात वटा शिविरमा राखिएका माओवादी लडाकूको पैसा हिनामिनाबारे अनुसन्धान गर्न अख्तियारले सरकारमा रहेका उच्च पदाधिकारी तथा माओवादी केन्द्रका नेताहरुलाई पत्र काटेको हो । लडाकूका लागि राज्यले दिएको रकम … Continue reading प्रधानमन्त्रीलगायत माओवादी नेताहरुलाई अख्तियारको पत्र